महामारी तथा नसर्ने रोगसम्बन्धी अन्तक्रिया

विकल्प न्युज बेनी जेठ १ गते । बेनी नगरपालिका म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा महामारी तथा नसर्ने रोगसम्बन्धी विषयमा अभिमुखीकरण गोष्ठी एवं उच्च रक्तचाप मधुमेह रोगको स्क्रिनिङ सम्पन्न भएको छ । महामारी तथा नसर्ने रोगको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बेनी अस्पताल म्याग्दीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मनोज घिमिरेले मधुमेह … Continue reading महामारी तथा नसर्ने रोगसम्बन्धी अन्तक्रिया